• २०८३ बैशाख १० गते बिहिवार

१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १५, बझाङ । १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बझाङको छबिसपाथिभेरा गाउँपालिका-५ थलरा गाउँ बस्ने १९ वर्षीय आनन्द धामीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

धामीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी छबिसपाथिभेराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस