• २०८३ बैशाख २१ गते सोमवार

सुन तोलाको ४ हजार ८ सयले घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २, काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ४ हजार ८०० ले घटेर तोलाको २ लाख ५३ हजार २ सयमा कारोबार भइरहेको छ ।

यसअघि शुक्रबार सुन तोलाको २ लाख ५८ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७५ रुपैयाँले घटेर ३२७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ३३५० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस