• २०८३ जेष्ठ १८ गते सोमवार

प्रभु टेक्नोलोजी प्रालिको भुक्तानी सेवा प्रदायकको अनुपतिपत्र नवीकरण भएन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २४, काठमाडौं । नेपाल राष्ट्र बैंकले प्रभु टेक्नोलोजी प्रालिको भुक्तानी सेवा प्रदायकको अनुपतिपत्र नवीकरण नभएको जनाएको छ ।

राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले एक सूचना प्रकाशित गर्दै २०७६ फागुन ११ मा प्रदान गरिएको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र नविकरण नगरिएको जानकारी दिएको हो ।

साथै राष्ट्रबैंकले उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकको संस्थासँग लेनदेन बाँकी रहेका ३० दिन भित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

Single Image

Sharing

प्रतिक्रिया दिनुहोस