• २०८३ मङ्सिर ४ गते बिहिवार

काठमाडौँबाट बाहिरिने सवारी साधन एकतर्फी खुला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १९, काठमाडौं । धादिङ, नुवाकोट, चितवन, र मकवानपुर जाने सवारी साधन एकतर्फी खुला गरिएको छ । यसअघि बन्द गरिएका सडक मौसममा सुधार आएपछि एकतर्फी खुला गरिएको जिल्ला प्रशासन कार्यालय काठमाडौँले जानकारी दिएको छ ।

प्रशासनले अहिले विभिन्न ठाउमा पहरो पन्छाएर एकतर्फी रुपमा सवारी संचालनको लागि आवश्यक तयारीको कार्य भइरहेको भन्दै सडकमा यात्रुको चापलाई मध्यनजर गरि उक्त सडकमा आवागमन एकतर्फी खुला गरिएको जानकारी दिएको छ ।

Single Image

Sharing

प्रतिक्रिया दिनुहोस