• २०८३ मङ्सिर ४ गते बिहिवार

तुइन खोलाको पहिरो हटाउन शुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज १३, चितवन । मुग्लिन-नारायणघाट सडक खण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो हटाउन शुरु गरिएको छ ।

पहिरो खस्न रोकिएपछि दिउसो साढे २ बजेदेखि तीन वटा मेशिनले पहिरो हटाउन शुरु गरिएको र करिब २ घण्टामा हटाएर सकिने सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस