• २०८३ जेष्ठ ६ गते बुधवार

नयाँ निवास गुन्डुमा सार्वजनिक भए अध्यक्ष ओली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ७, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भक्तपुरको गुन्डुस्थित निवासमा सार्वजनिक भएका छन् । मंगलबार ओली नयाँ निवास गुन्डुमा पार्टीका नेताहरुसहित सार्वजनिक भएका हनु् ।

उनलाई भेट्नका लागि पार्टीका विभिन्न नेता तथा कार्यकर्ताहरु गुन्डु पुगेका थिए । गत भाद्र र २४ गते भएको जेनजी आन्दोलनपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि उनी आज पहिलो पटक सार्वजनिक भएका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस