• २०८३ जेष्ठ ७ गते बिहिवार

झलनाथ खनालकी पत्नी चित्रकारको स्वास्थ्यमा सुधार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २५, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्यमा सुधार देखिएको छ । मंगलबार आन्दोलनकारीले काठमाडौं डल्लुस्थित घरमा आगजनी गरेपछि उनी जलेर घाइते भएकी थिइन् ।

खनालका स्वकीय सचिब कृष्ण भट्टराईले चित्रकारको स्वास्थ्यमा सुधार भइरहेको जानकारी दिएका छन् । चित्रकारको हाल कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस