• २०८३ मङ्सिर १२ गते शुक्रवार

प्रचण्डको चितवनस्थित घरमा पनि आजगनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४,चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको चितवनस्थित घरमा आगजनी गरेका छन् ।

प्रदर्शनकारीले भरतपुर महानगर-१४ स्थित शिवनगरमा रहेको प्रचण्डको घरमा आगजनी गरेका हुन् ।

यसअघि प्रदर्शनकारीले प्रचण्डको ललितपुरको खुमालटारमा रहेको निवासमा पनि आजगनी गरेका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस