• २०८३ जेष्ठ ३१ गते आइतवार

प्रधानसेनापतिले राष्ट्रका नाममा सम्बोधन गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, काठमाडौ. । नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । उनले केहि बेरमा सम्बोधन गर्ने तयारी गरेका छन् ।

प्रधानसेनापति सिग्देलले सोमबार र मंगलबारको जेनजीको आन्दोलनपछि विकसित भएको घटनाक्रमका बारेमा सम्बोधन गर्ने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस