• २०८३ जेष्ठ २७ गते बुधवार

राजनीतिक संवादको माध्यमबाट छिटो शान्तिपूर्ण समाधान निकाल्न प्रशासन प्रमुख र सुरक्षा निकायका प्रमुखहरुको अपिल

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, काठमाडौं । नेपालका प्रशासन प्रमुख, सुरक्षा निकायका प्रमुखहरूले राजनीतिक संवादको माध्यमबाट यथाशक्य छिटो शान्तिपूर्ण समाधान निकाल्न सम्बद्ध सबैमा हार्दिक अपिल गरेका छन् ।


मुख्यसचिव एकनारायण अर्याल, प्रधान सेनापति अशोक राज सिग्देल, गृहसचिव गोकर्णमणी दुवाडी सशस्त्र प्रहरी बल, महानिरीक्षक नेपाल राजु अर्याल, नेपाल प्रहरीका महानिरीक्षक
चन्द्र कुवेर खापुङ, र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापाले विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस