• २०८३ बैशाख २९ गते मङ्गलवार

राष्ट्रपतिको निजी निवास बोराटारमा आगजनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा प्रदर्शनकारीहरूले आगजनी गरेका छन् ।

काठमाडौँको बोहोराटार स्थित निजी निवासमा आगजनी भएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस