• २०८३ जेष्ठ ५ गते मङ्गलवार

सुनको मुल्य आजपनि बढ्यो, तोलाको कति पुग्यो ?

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १७, काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य आज पनि बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ६ सयले बढेर तोलाको २ लाख ५ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुनको मुल्य तोलाको २ लाख ५ हजार ३ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर २४८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २४७० मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस