• २०८३ जेष्ठ ९ गते शनिवार

लोसपाको महाधिवेसन चैत पहिलो साता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १२, काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपालको महाधिवेसन यसै बर्षको अन्त्यमा हुने भएको छ। हालै बसेको शिर्ष तहको बैठकले आगामी चैत ६–७ गते गर्ने निर्णय गरेको अध्यक्ष महन्थ ठाकुरले जानकारी दिए ।

तर, महाधिवेसनस्थल भने अझै ताेकिएकाे छैन । उनका अनुसार श्रावण मसान्तवाट महाधिवेसनको तयारी सुरू भइसकेको छ ।

 

Sharing

प्रतिक्रिया दिनुहोस