• २०८३ बैशाख २१ गते सोमवार

झापाबाट जबरजस्ती करणी गरको अभियोगमा पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १०, झापा । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ताप्लेजुङ सिदिङवा गाउँपालिका-३ बस्ने १९ वर्षीय जिवन कटुवाललाई दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिवनले ती बालिकालाई झापाको बुद्धशान्ति गाउँपालिका-१ होक्सेमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कारयालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस