• २०८३ जेष्ठ ६ गते बुधवार

माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३, काठमाडौं । माओवादी केन्द्रको पदाधिकारी बैठक शुरु भएको छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा माओवादी केन्द्रक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा पदाधिकारी बैठक शुरु भएको हो ।

बैठकमा समसामयिक राजनीति र पार्टीको आन्तरिक कार्यक्रमहरु बारे छलफल हुने बताइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस