• २०८३ जेष्ठ १९ गते मङ्गलवार

प्रधानमन्त्रीले गरे बैठकको सह अध्यक्षता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २१, तुर्कमेनिस्तान  । प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनअन्तर्गत व्यापार तथा वाणिज्यकाे सहजीकरण  र क्षेत्रीय सहकार्यसम्बन्धी राउन्ड टेबलको सहअध्यक्षता गरेका छन्  ।

Sharing

प्रतिक्रिया दिनुहोस