• २०८३ असार ६ गते शनिवार

आज पनि बिधालय शिक्षा बिधेयकमाथी छलफल हुने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ११, काठमाडौं । संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार सो बैठक सिंहदरवारस्थित कार्यालयमा बस्नेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयक,२०८० को सम्बन्धमा उपसमितिको प्रतिवेदन माथि छलफल गर्न बैठक बोलाएको छ । जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस