• २०८३ बैशाख १४ गते सोमवार

प्रधानमन्त्रीले प्रस्तुत हस्तान्तरण गरे नीति तथा कार्यक्रम

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १९, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सुरू भएको छ। केपी ओली नेतृत्वको सरकारले आर्थिक बर्ष २०८२÷८३ का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न लागेको हो ।

त्यसका लागि प्रधानमन्त्री ओलीले सरकारले तयार पारेको नीति तथा कार्यक्रम राष्ट्रपति पौडेलाइ हस्तान्तरण गरेका छन् ।

जसका लागि राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न संघीय संसद भवन, नयाँ बानेश्वर पुगेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस