• २०८३ मङ्सिर ४ गते बिहिवार

कोशी लगानी सम्मेलनको प्रधानमन्त्रीद्वारा उद्घाटन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख १८, विराटनगर। ‘लगानी गर्न समयानुकूल वातावरण छ ’ भन्ने सन्देश दिने ध्येयले कोशी प्रदेश सरकारद्वारा आयोजित कोशी लगानी सम्मेलन, २०८२ आजदेखि यहाँ सुरु भयो ।

सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस