भाद्र २४, काठमाडौं । नेपाली लोक गीतबाट दर्सकको मन बटुल्दै पछिल्लो समयमा निकै चर्चित लोक गायक मौसम गुरुङले फेरि बजारमा “बर्षा आँसुको” एकदमै मार्मिक गीत आएको छ ।

नेपालि गीत संगीतमा पछिल्लो समयमा चर्चित नाम हो मौसम गुरुङ उनले गायका गीतहरु एक पछी अर्को गर्दै बाजारमा आहिरहेका छन् । धेरै भन्दा धेरै भाबुक गीतहरु गएका गुरुङले फेरी दुनिया रुवाउने गीत बर्षा आसुको लिएर आउदै छन् ओम छिनालले शब्द तथा लय शिर्जना गरेको गीतमा उनै गायक मौसम गुरुङ र पाल्पा आइडल धनमाया दिसुवा मगर आबाज रहेको छ ।
यस गीतको भिडियोलाई पछिल्लो समयमा निकै नै फरक कथा बस्तुमा भिडियो निर्माण गर्ने निकै मेहेनेती निर्देशक डि.आर सुजनले मेहेनतका साथ निर्देशन गर्नुभएको हो भने छायांकन रेशम दर्लामीले गर्नु भएको हो प्रविन भट्टले सम्पादन गरेको गीतमा महेन्द्र गौतम र साया भण्डारीको दम्दार अभिनय देख्न्न सकिन्छ। मौसम गुरुङको आफ्नै युट्युब च्यानल मार्फत बजारमा आएको छ ।
यसबीच यस गीतका निर्देशक डि.आर सुजन भन्नु हुन्छ गीत एक दम फरक तरिका र पछिल्लो समय हाम्रो समाजमा देखा परेका घटनालाई देखिएकोले गीत सबैले मन पराउने विस्वास गरेका छू गीतको दृश्य निर्माणमा धुन नेपालको गरेको छ ।
हेर्नुहोस भिडियो :