• २०८३ जेष्ठ ३१ गते आइतवार

राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बिचमा पहिलो भेटबार्ता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २२, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेललाई कार्यबहाक प्रधानमन्त्री प्रकाशमान सिंहले भेटबार्ता गरेका छन् ।

भेटमा राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार भएको हो ।

सो भेटमा समसामयीक विषयमा कुराकानी भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

कार्यबहाक प्रधानमन्त्रीको हैसियतमा उनको यो पहिलो भेटघाट हो ।

Sharing

प्रतिक्रिया दिनुहोस