• २०८३ कार्तिक ५ गते बुधवार

प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १७, काठमाडौं । संघीय संसदका दुबै सदनका बैठक बस्दैछ ।

चार दिन देखि स्थगित  हुँदै आएको प्रतिनिधि सभा र राष्ट्रियसभाको बैठक बस्न लागेको हो।

जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११:०० बजे बस्नेछ भने राष्ट्रियसभाको बैठक ११:१५ बजे बस्नेछ।

Sharing

प्रतिक्रिया दिनुहोस