• २०८३ मङ्सिर ५ गते शुक्रवार

तीनकुने क्षेत्रमा खटिए नेपाली सेना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १५, काठमाडौं । तीनकुने क्षेत्रमा नेपाली सेना खटिएका छन् । कर्फ्यू आदेश पालना गराउन तीनकुने क्षेत्रमा नेपाली सेना खटिएको हो ।

जिल्ला प्रशासन कार्यालयले काठमाडौ‌ंको ४ ठाउँमा कर्फ्यू आदेश जारी गरेसँगै नेपाली सेना सडकमा खटिएको हो । विमानस्थललगायतका संवेदनशील क्षेत्रमा राजावादी समूहले आगजनी र तोडफोड गर्न थालेपछि सेना खटाइएको हो ।

तीनकुने आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी

जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा राजावादीले लगाए आगो

त्रिभुवन विमानस्थलको घेरा बाहिर राजावादी समूहले लगाए आगो

Sharing

प्रतिक्रिया दिनुहोस