• २०८३ असार १९ गते शुक्रवार

राजावादी जुलुसमा प्रहरीको अश्रुग्याँस प्रहार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत १५, काठमाडौं । तिनकुनेमा राजवादीहरुले गरेको प्रदर्शनमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ।

निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो ।

अश्रुग्यास प्रहार गरेपछि सहभागीहरुको भागाभाग भएको छ । त्यहाँ सामाान्य झडप पनि भएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस