• २०८३ बैशाख २१ गते सोमवार

काठमाडौंमा राप्रपाकाे माेटरसाइकल र्‍याली

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन २१, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज काठमाण्डौमा मोटरसाइकल र्‍याली निकालेको छ । बबरमहलबाट शुरू भएको मोटरसाइकल र्‍याली थापाथली, त्रिपुरेश्वर सुन्धारा हुँदै दरबारमार्ग पुगेको थियो ।

र्‍यालीमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित नेता तथा कार्यकर्ता सहभागी भएका छन् । र्यालीमा सहभागी भएकाहरूले राष्ट्रिय झण्डा बोकेका छन् । उनीहरूले राजतन्त्र पुनर्बहालीको माग गर्दै नारासमेत लगाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस