• २०८३ भाद्र २३ गते मङ्गलवार

अखिल क्रान्तिकारीका अध्यक्षमा सापकोटा बिजयी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १६, काठमाडौं । अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन्। निकटतम प्रतिद्वन्द्वी हेमन्त राईलाई ७४ मतान्तरले पराजित गर्दै सापकोटा अध्यक्ष निर्वाचित भएका हुन ।

नेकपा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन क्रान्तिकारीको मतगणना पछि हालै उनको नाम सार्बजनिक भएको हो । माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा भर्खरै सकिएको मतगणनाबाट सापकोटा अध्यक्ष निर्वाचित भएका हुन्।

यसअघि महासचिवमा रोशन थापा मगर बिजयी भएका हुन ।

Sharing

प्रतिक्रिया दिनुहोस