• २०८३ असार ४ गते बिहिवार

एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचिसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : २ मिनेट

माघ १४, काठमाडौं । नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले बिभिन्न प्रतिनिधि सभा , प्रदेश सभा र जिल्ला कमिटि सदस्यहरुको मनोनित गरेको छ । जिल्ला अध्यक्ष दीपक निरौलाका अनुसार एमाले जिल्ला कमिटीको तेश्रो पूर्ण बैठक र माघ १० गतेको पाँचै सचिवालय बैठकको निर्णय अनुसार पार्टी बिधानको धारा ६५ को १ र ४ बमोजिम मनोनित गरिएको बताउनुभएको छ ।

हेर्नुहोस सूची

      

Sharing

प्रतिक्रिया दिनुहोस