• २०८३ बैशाख १० गते बिहिवार

बैतडीमा सवारी दुर्घटना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १, बैतडी । बैतडीमा जिप र मोटरसाइकल एकआपसमा ठोक्किदा एक जना घाइते भएका छन।

सुर्नया गाउँपालिका–२ पनोला स्थित सतबाँझबाट लिसकिटातर्फ जाँदै गरेको से ५ प ३५७८ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०४००१ च ००२२ नम्बरको जिप सोमबार एकआपसमा ठोक्किदा मोटरसाइकल चालक सुर्नया गाउँपालिका–२ का २५ वर्षीय दीपक चन्द घाइते घाइते भएका हुन्।

घाइतेलाई उपचारका लागि धनगढी पठाइएको प्रहरीले जनाएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस