• २०८३ बैशाख २२ गते मङ्गलवार

प्रतिनिधिसभा सचिवमा राई नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १६, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सचिवमा झापाका हर्कराज राईलाई नियुक्त गर्नुभएको छ ।

नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम सभामुख देवराज घिमिरेको सिफारिसमा कोशी प्रदेश, शिवसताक्षी नगरपालिका–२ निवासी राईलाई उक्त पदमा आज नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस