• २०८३ बैशाख १६ गते बुधवार

काठमाडौँ महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस १, काठमाडौं । काठमाडौँ महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको निधन भएको छ । उहाँको आज ८७ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

 

नेपाली कांग्रेसका नेता सिंह पेटसम्बन्धी रोगको उपचारमा हुनुहुन्थ्यो । उहाँको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि आज बिहान ११ सम्म निवास चक्सिबारीमा राखिने र त्यसपछि कांग्रेस केन्द्रीय कार्यालयमा दुई घन्टासम्म राखिने बताइएको छ ।

उहाँको आजै अन्त्येष्टि गरिनेछ ।

Sharing

प्रतिक्रिया दिनुहोस