• २०८३ जेष्ठ २६ गते मङ्गलवार

पछिल्लाे समयमा “कुरीकुरी” श्रृखंलाले ३ कराेड जनताकाे मन जित्दै (हेर्नुस् भिडियाेमा)

पढ्न लाग्ने समय : १ मिनेट

भदाै १३,काठमाडाै । काेठे प्राेडक्सनकाे प्रस्तुतिकाे हास्य श्रृङखला “कुरीकुरी” अहिले निकै चर्चामा र दर्शककाे मन मुटु जित्दै अाएकाे छ ।

निर्देशन करण साउत भन्नुहुन्छ: “चर्चा नै ठुलाे कुरा हाेईन समाजमा घटेका सत्य घटना लाई हामिले यस दैनिक शनिबार परेर यस सिरेल ल्याएका हाै, हामी यस कुरीकुरीलाई छिटै नै टेलिभिजनबाट पनि प्रशारण गर्ने छाै ।”

यस कुरीकुरी हास्य श्रृङखलामा नेत्र बिक्रम खड्का ,करन साउद, मनाेज गजुरेल, सुस्मा श्रेष्ठ,बि.कुमार गहतराज,अशाेक पहरी,लक्ष्मण चाैलागाई,अनिता श्रेष्ठ ,राहित खत्री,सुमन मगर,सुमन लामा,निसा जि एम,कुसुम शाहि,सर्मिला तामाङ,राजेश गाेसाई,राेहन रसाईलि अादि कलाकारकाे सहयाेगमा यस सिेरेल बनेकाे छ भने छायांकन: मिल्डेड हर्ट द्वारा भएकाे छ। यस श्रृङखलामा कार्यकारी निर्माता:सुदिप सापकाेटा र निमाता:सुमन मगर काे रहेकाे छ।

कुरीकुरी श्रृङखलामा व्यवस्थापन कृष्ण गाेले,सङ्गीतमा बिनाेद बस्नेत रहेकाे छ भने कथा निर्देशन नेत्र बिक्रम खड्का र बि.कुमार गहतराज गरेका छन् । (हेर्नुस् भिडियाेमा)

https://youtu.be/_H4mLWcxC3k

Sharing

प्रतिक्रिया दिनुहोस