• २०८३ कार्तिक १५ गते शनिवार

विष्णु माझीको तीज गीत ‘आइन आमा’ सार्बजनिक (भिडियोसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११, काठमाडौँ । गायिका विष्णु माझीको तीज गीत सार्बजनिक भएको छ । हरेक बर्षमा तीजमा नयाँ गीत सार्बजनिक गर्ने गरेकी माझीले यस बर्षमा ‘आइन आमा यो तीजमा’ शिर्षकको गीत शनिबार सार्बजनिक गरेकी छन् ।

माझीको स्वर रहेको यो गीत सपना म्युजिक इन्डिजष्ट्रीज युट्युब च्यानलबाट शनिबार सार्बजनिक गरिएको छ । गीत सार्बजनिक भएको केहि घण्टामा नै माझीको यो गीतलाई करिब साढे तीन लाखले हेरिसकेका छन् ।

गीतको रचना र संगीत सुन्दर मणि अधिकारीको रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस