• २०८३ बैशाख २९ गते मङ्गलवार

पाटन अदालनका न्यायधिस रेग्मीको निधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन ३१, ललितपुर । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको निधन भएको छ । मस्तिष्कको क्यान्सरबाट ग्रसित न्यायधिस रेग्मीको ६१ वर्षको उमेरमा निधन भएको हो ।

उच्च अदालत पाटनले का सूचना अधिकारी अर्जुन आचार्यका अनुसार ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधवार राति उनको निधन भएको हो ।

न्याय सेवाका सहसचिव रहेका रेग्मी २०७७ सालमा उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।

Sharing

प्रतिक्रिया दिनुहोस