२०८१/०४/ २५ बाँकेको जानकीगाँउपालिका ६ मा रहेका श्री नेपाल राष्ट्रिय मा . बिद्यालयमा रहेका बिद्यार्थीहरुलाई नेपालगन्जको एन एमबि बैंक कारकादो शाखाले बिहिवार Celling fan सहयोग गरिएको छ ।
बाँकेको एन .एमबि. बैंक कारकादो शाखाले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत एन .एमबि. बैंक कारकादो शाखाको आयोजनामा Celling फेन वितरण कार्यक्रम समपन्न गरिएको हो ।
बाँकेको जानकि गाउँपालिका–६ स्थित श्री नेपाल राष्ट्रिय मा . विधालयमा रहेका विद्यार्थीहरुलाई एन .एमबि. बैंक कारकादो शाखा कार्यालयका श्रेत्र प्रबन्धक योबराज पाठक, स.आर . बिज्नेस डिभलोपमेन्त म्यानेजर हन्शा धमि ,बिज्नेस डिभलोपमेन्त म्यानेजर दीपक नाग र शाखा प्रबन्धक प्रविन श्रेष्ठले celling फेन विवतरण गरेका थिए । आउने दिनहरु मा पनि यस्तै सामाजिक उत्तर दाइत्वय वाहन गर्ने प्रतिबद्धता गरे ।