• २०८३ जेष्ठ १७ गते आइतवार

रौतहटमा एक जनाको मृत्यु

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैशाख २१, रौतहट । रौतहटमा एक जनाको शव फेला परेको छ। रौतहटको चन्द्रपुर नगरपालिका-१ माथिल्लो क्यान्टिन बजार बस्ने ३० वर्षीयको कृष्ण बाबु लामा छिमेकीको घरको छतमा शुक्रबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

घटनाका विषयमा अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।

Sharing

प्रतिक्रिया दिनुहोस