• २०८३ जेष्ठ २१ गते बिहिवार

गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको उजुरी दर्ता

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत २३, धनगढी । गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको उजुरी दर्ता भएको छ । नेपाल आइडल सिजन–२ विजेता ओडविरुद्ध श्रीमतीले वैवाहिक करणीको उजुरी दर्ता गरेकी हुन् ।

कञ्चनपुर प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय, झलारीमा उनी विरुद्ध मङ्गलवार उजुरी दर्ता भएको हो । प्रहरी पक्राउ पुर्जी जारी गरेर अनुसन्धान शुरु गरेको जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस