चैत १७, काठमाडौं । आयरल्यान्डविरुद्धको तीन टी–२० शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले टस जितेको छ।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कप्तान विनोद भण्डारीले टस जितेका हुन्।

योसँगै उनले पहिला बलिङ गर्ने निर्णय गरेका छन्।