• २०८३ जेष्ठ ८ गते शुक्रवार

एमाले अध्यक्ष ओली दिए भारतवासीलाई गणतन्त्र दिवसको शुभकामना

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १२, काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्माले भारतलाई ७५ औँ गणतन्त्र दिवसको अवसरमा शुभकामना दिएका छन्। अध्यक्ष ओलीले सामाजिक सञ्जाल एक्स ट्वीटर मार्फत शुभकामना दिएका हुन्।

 ‘समस्त भारतवासियों को 75वें गणतंत्र दिवस की हार्दिक शुभकामनाएँ।’ ओलीले लेखेका छन्। भारतले आज आफ्नो ७५ औँ गणतन्त्र दिवस मनाउँदै छ। ‘विकसित भारत’ र ‘भारत–लोकतन्त्रको मातृका’ भन्ने नारासहित यस वर्षको भारतीय गणतन्त्र दिवस मनाइँदै छ।

Sharing

प्रतिक्रिया दिनुहोस