पौष १३, काठमाडौं । काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई दोषी ठहर गरेसँगै आउँदो २५ गते सजाय निर्धारण गर्ने भएको छ । उनलाई जिल्ला अदालतले आज (शुक्रबार) बालिका बलत्कारको आरोपमा दोषी ठहर गरेको हो ।

जिल्ला अदालतले गौसला २६ बालिक भएको फैसला निकालेको छ । बलात्कार आरोपमा दोषी ठहरिएसँगै सन्दीप जेल जाने भएका छन् । बलत्कार आरोमपमा उनलाई ७ देखि १० वर्ष सम्म जेल सजाय तोकिन सक्ने छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले सन्दीपलाई दोषी ठहर्याएको हो ।