• २०८३ मङ्सिर ७ गते आइतवार

नेपाल सुपर लिग : धनगढीले बुटवल लुम्बिनी एफसीविरुद्ध १–० को जित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १४, काठमाडौं । धनगढी एफसीले नेपाल सुपर लिग (एनएसएल)को दोस्रो संस्करणमा लगातार दोस्रो जित निकालेको छ । आफिजले इन्जुरी समयमा निर्णायक गोल गरेपछि धनगढीले बुटवल लुम्बिनी एफसीविरुद्ध १–० को जित निकालेको हो ।

जितसँगै दुई खेलबाट ६ अंक जोडेको धनगढी तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । लगातार दोस्रो हार बेहोरेको बुटवल लुम्बिनी भने तालिकाको पुछारमा छ ।

Sharing

प्रतिक्रिया दिनुहोस