• २०८३ बैशाख १९ गते शनिवार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक १७, काठमाडौं ।  सरकारले राष्ट्रपति रामचन्द्र पौडेलकाे फ्रान्स, जर्मनी र इटाली भ्रमण स्वीकृत गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले राष्ट्रपति पौडेलले पेरिसमा आयोजना हुने पेरिस पीस फोरममा भाग लिन र सो पश्चात जर्मनी र इटालीको भ्रमण गर्न कार्तिक २२ गते काठमाडौंबाट प्रस्थान गरि मंसिीर १ गते स्वदेश फर्कने भ्रमण स्वीकृत गरेको जानकारी दिइन् ।

मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरू-

Nirnaya1-1699004932.png

Nirnaya2-1699004932.png

Sharing

प्रतिक्रिया दिनुहोस