• २०८३ असार १५ गते सोमवार

राष्ट्र संघीय सभालाई प्रधानमन्त्रीको सम्बोधन

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज २, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गरेका छन् । अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघका सभा हलमा जारी एसडीजी समिट- २०२३ लाई गए राती सम्बोधन गरेका हुन् ।

अतिकम विकसित देशहरुका अध्यक्षको समूहबाट प्रधानमन्त्री प्रचण्डको सो सम्बोधन भएको हो । प्रधानमन्त्री प्रचण्डले सम्बोधनका क्रममा दिगो विकासका लक्ष्यहरु हासिल गर्न र लिस्ट डिभलप्ड कन्ट्रीहरुको उत्थानका लागि विकसित मुलुकहरुले प्रतिवद्धता जनाए अनुसारको साथ र सहयोग हुनु पर्ने बिषयमा जोड गरेका छन ।

prachanda UN21695085282.jpg

Sharing

प्रतिक्रिया दिनुहोस