• २०८३ जेष्ठ ६ गते बुधवार

काठमाडौं महानगरपालिका अगाडी प्रदर्शन (फोटो फिचर)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार २७, काठमाडौ‌ ।   साना ब्यापारीलाई दुःख दिएको भन्दै काठमाडौं महानगरपालिका अगाडी प्रदर्शन भएको छ ।

‘गरिबीको चमेली बोलिदिने कोही छैन..’ भन्दै एक समुहले काठमाडौं महानगरपालिकाको मुलढोका अगाडी प्रदर्शन गरेका हुन । सो प्रदर्शनमा एक दर्जन जति स्वतन्त्र युवाहरुको उपस्थिति रहेको थियो ।

newskarkahna-news541047.1689143678.jpgnewskarkahna-news541046.1689143678.jpgnewskarkahna-news541042.1689143688.jpg

Sharing

प्रतिक्रिया दिनुहोस