• २०८३ बैशाख १६ गते बुधवार

अदालत बाहिर प्रदर्शन गर्ने विप्लवका कार्यकर्ता पक्राउ [फोटोफिचर]

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३१, काठमाडौं । काठमाडौं जिल्ला अदालत बाहिर प्रदर्शनमा उत्रिएका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता पक्राउ परेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकालाई कारबाही गर्न माग गर्दै प्रदर्शनमा उत्रिएका उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी प्रकरणसम्बन्धी मुद्दाको अदालतमा थुनछेक बहस भइरहँदा विप्लव कार्यकर्ता प्रदर्शनमा उत्रिएका थिए ।

उनीहरुले शरणार्थी प्रकरणमा पक्राउ परेकामाथि कारबाही गर्नुपर्ने भन्दै प्रदर्शन गरेका हुन् । प्रदर्शनमा उत्रिएपछि प्रहरीले रोक्न खोज्दा दुवै पक्षबीच धकेलाधकेल भएको थियो ।

353091059_766355348562733_1662174031265038348_n.jpg1686735034.jpg

354112198_9738394792867613_4796916429518415662_n.jpg1686735052.jpg354393050_606910504571481_2621493046022647175_n.jpg1686735067.jpg354384899_831729608349525_3164102785578550122_n.jpg1686735065.jpg354308086_2450621591769756_2992829943615270065_n.jpg1686735063.jpg354271720_111805375277600_336324227911590730_n.jpg1686735058.jpg354263044_961912078469854_4931101530591669768_n.jpg1686735057.jpg354199152_1357340554994221_3723057203590176521_n.jpg1686735053.jpg354054762_1411476859704964_6625391433296633580_n.jpg1686735048.jpg354013817_1351470672098033_8948398276975122458_n.jpg1686735042.jpg351246131_256741840142567_1892252476708418157_n.jpg1686735031.jpg353075699_275287894912162_1683966031510051377_n.jpg1686735030.jpg

 

Sharing

प्रतिक्रिया दिनुहोस