• २०८३ जेष्ठ ५ गते मङ्गलवार

नागरिकता विधेयक कार्यान्वयनको माग गर्दै प्रदर्शन (फोटोफिचर)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २५, काठमाडौं ।  राष्ट्रपतिबाट प्रमाणीकरण भएको नेपालको नागरिकता (पहिलो संशोधन) विधेयक २०७९ कार्यान्वयनको माग गरेर प्रदर्शन भएको छ ।

काठमाडौंको माइतीघर मण्डलामा नागरिकताविहीन संघर्ष समितिको नेतृत्वमा प्रदर्शन भएको हो । नागरिकता सम्बन्धी प्रावधान समेटिएको संविधान कार्यान्वयन गर्न पनि माग गरिएको छ ।

newskarkahna-news5222414.1686210093.jpgnewskarkahna-news5222413.1686210094.jpgnewskarkahna-news5222411.1686210098.jpgnewskarkahna-news522248.1686210097.jpgnewskarkahna-news522245.1686210103.jpgnewskarkahna-news522243.1686210104.jpgnewskarkahna-news522242.1686210110.jpgnewskarkahna-news522241.1686210113.jpgnewskarkahna-news522240.1686210113.jpg

Sharing

प्रतिक्रिया दिनुहोस