• २०८३ कार्तिक ३० गते आइतवार

प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटबीच भेटवार्ता (फोटोफिचर)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८, काठमाडौं । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गरेका छन् ।

बिहीबार हैदरावाद हाउसमा प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ताको भएको हो । यसअघि बिहीबार नै राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर प्रधानमन्त्री प्रचण्डले पुष्प अर्पण गरेका थिए ।

बुधबार चारदिने भारत भ्रमणका लागि नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्ड शनिबार स्वदेश फर्किने कार्यक्रम छ ।

newskarkahna-news518276.1685603545.jpgnewskarkahna-news518275.1685603545.jpgnewskarkahna-news518274.1685603549.jpgnewskarkahna-news518273.1685603553.jpgnewskarkahna-news518270.1685603559.jpgnewskarkahna-news518271.1685603566.jpg

 

Sharing

प्रतिक्रिया दिनुहोस