• २०८३ असार ५ गते शुक्रवार

प्रधानमन्त्री प्रचण्डद्वारा महात्मा गान्धीको समाथिस्थलमा पुष्प अर्पण (फोटो फिचर)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १८, काठमाडौ । भारतको चारदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महात्मा गान्धीको समाथिस्थलमा पुष्प अर्पण गरेका छन् ।

बिहीबार राजघाटस्थित महात्मा गान्धीको समाधिस्थल पुगेर पुष्प अर्पण गरेका हुन् । बुधबार नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

newskarkahna-news518211.1685598573.jpgnewskarkahna-news518212.1685598574.jpgnewskarkahna-news518213.1685598578.jpgnewskarkahna-news518214.1685598579.jpgnewskarkahna-news518215.1685598584.jpgnewskarkahna-news518216.1685598586.jpgnewskarkahna-news518210.1685598590.jpg

Sharing

प्रतिक्रिया दिनुहोस