• २०८३ जेष्ठ ८ गते शुक्रवार

स्वर्णिम वाग्लेकाे टिप्पणी – नीति तथा कार्यक्रम ‘कर्मकाण्डी’

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ९, काठमाडौं ।  रास्वपा सांसद स्वर्णिम वाग्लेले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा पेस गरिएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कर्मकाण्डी भएको टिप्पणी गरेका छन् ।

मंगलबार प्रतिनिधिसभा बैठकमा भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै उनले कर्मकाण्डीको संज्ञा दिएका हुन् ।

कर्मकाण्डी नीति तथा कार्यक्रम आएकोले धेरै उत्ताउलोपन देखाउनुपर्ने जस्तो नलाग्ने भन्दै उनले सरकारले नीति तथा कार्यक्रम परम्परा धान्न मात्रै ल्याइएको दस्तावेज भएको टिप्पणी गरे ।

Sharing

प्रतिक्रिया दिनुहोस