• २०८३ असार ९ गते मङ्गलवार

पूर्व सांसद शेर्पाले गरे प्रहरीसमक्ष आत्मसमर्पण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ १, काठमाडौं । पूर्व सांसद आङटावा शेर्पाले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । शेर्पाले टेकु स्थित जिल्ला प्रहरी परिसरमा पुगेर आत्मसमर्पण गरेका हुन् ।

शेर्पाविरुद्ध नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ पुर्जी जारी भएको थियो ।

पूर्वसांसद आङतावा शेर्पा मोबाईल अफ गरेर सम्पर्कविहिन

Sharing

प्रतिक्रिया दिनुहोस