• २०८३ जेष्ठ २१ गते बिहिवार

पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

वैशाख २७, काठमाडाैं । पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाली कांग्रेसका नेतासमेत रहेका खाँणलाई आज विहान उनकै निवास चाबहिलबाट पक्राउ गरेकाे प्रहरीले जनाएको छ ।

यसअघि यहि प्रकरणमा सचिव टेकनाराण पाण्डे, पूर्वगृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रिजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप लगायत पक्राउ परिसकेका छन् । यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस